शुभप्रभात !! नमो नमः
आज २०७७ भाद्र २०
आश्विन कृष्ण तृतीया
तदनुसार सेप्टेम्बर ५, शनिबार
आजको कोरोना अप्डेट :
नेपाल
कुल PCR परीक्षण -७ लाख ४५ हजार ४ सय ९०
कुल पोजेटिभ—- ४२ हजार ८ सय ७७
आइसोलेशन —– १८ हजार ४ सय ४
डिस्चार्जड केस — २५ हजार ५ सय ६१ (५७.८ %)
मृत्यु —-२ सय ७१
क्वारेन्टाइनमा —-६ हजा ५ सय ६१
विश्वभर कोरोना :
संक्रमित: २ करोड ६७ लाख ७३ हजार ० सय ५०
नि\को भएका :१ करोड ८८ लाख ८० हजार २ सय ९१
मृत्यु : ८ लाख ७८ हजार ० सय ७५
स्रोत: वर्डोमिटर्स
आजको मौसम
भाद्र २० गते (शनिबार)
दिउँसो : देशभर सामान्यतया बदली रहि केहि स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
राती : देशभर सामान्यतया बदली रही केही स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै प्रदेश १ तथा गण्डकी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
स्रोत : मौसम विभाग
तापक्रम
बढीमा : २९ डिग्री
घटीमा २० डिग्री
सूर्योदय : ५ः ४४
सूर्यास्त : ६:२१
प्रतिक्रिया