शुभप्रभात !! नमो नमः
आज २०७७ भाद्र १८
भाद्र कृष्ण प्रतिपदा (९:३८ सम्म)
तदनुसार सेप्टेम्बर ३, बिहीवार
आजको कोरोना अप्डेट :
छिमेकमा संक्रमण तिब्रतर
नेपाल
कुल PCR परीक्षण -७ लाख १८ हजार ४ सय ३९
कुल पोजेटिभ—- ४१ हजार ६ सय ४९
आइसोलेशन —– १८ हजार १ सय ८
डिस्चार्जड केस — २३ हजार २ सय ९० (५५.९%)
मृत्यु —-२ सय ५१
क्वारेन्टाइनमा —-६ हजार ७ सय ६६
आइसियूमा उपचाररत १ सय ४४
भेन्टिलेटरमा उपचाररत १८
विश्वभर कोरोना :
संक्रमित: २ करोड ६१ लाख ६९ हजार ९४
निको भएका :१ करोड ८४ लाख ३० हजार ३ सय ५४
मृत्यु : ८ लाख ६६ हजार ५ सय ७६
स्रोत: वर्डोमिटर्स
आजको मौसम
भाद्र १९ गते (शुक्रबार)
दिउँसो : देशभर सामान्यतया बदली रहि केहि स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
राती : देशभर सामान्यतया बदली रही केही स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १ एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
स्रोत : मौसम विभाग
तापक्रम
बढीमा : २८ डिग्री
घटीमा २१ डिग्री
सूर्योदय : ५ः ४३
सूर्यास्त : ६:२३
प्रतिक्रिया