शुभप्रभात !! नमो नमः
आज २०७७ भाद्र १७
भाद्र शुक्ल पूर्णिमा (९:३८ सम्म)
तदनुसार सेप्टेम्बर २, बुधबार
आजको कोरोना अप्डेट :
नेपाल
कुल PCR परीक्षण -७ लाख ५ हजार ६०
कुल पोजेटिभ—- ४० हजार ५ सय २९
आइसोलेशन —– १८ हजार १ एक १२
डिस्चार्जड केस — २२ हजार १ सय ७८ (५४.७%)
मृत्यु —-२ सय ३९
क्वारेन्टाइनमा —-७ हजार ३ सय ९०
आइसियूमा उपचाररत १ सय ४८
भेन्टिलेटरमा उपचाररत १६
विश्वभर कोरोना :
संक्रमित: २ करोड ५८ लाख ८९ हजार ९६
निको भएका :१ करोड ८१ लाख ७१ हजार २ सय
मृत्यु : ८ लाख ६० हजार २ सय ६५
स्रोत: वर्डोमिटर्स
आजको मौसम
भाद्र १७ गते (वुधबार)
दिउँसो : देशभर सामान्यतया बदली रही बदली रहि केहि स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा प्रदेश १, प्रदेश २, बागमती प्रदेशका एक/दुइ स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।
राती : देशभर सामान्यतया बदली रही केही स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेश, प्रदेश ५ र कर्णाली प्रदेशको एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
स्रोत : मौसम विभाग
तापक्रम
बढीमा : २८ डिग्री
घटीमा २१ डिग्री
सूर्योदय : ५ः ४३
सूर्यास्त : ६:२३
प्रतिक्रिया