शुभप्रभात !! नमो नमः
आज २०७७ भाद्र १६
भाद्र शुक्ल चतुदर्शी
तदनुसार सेप्टेम्बर १, मंगलबार
इतिहासमा आज
-सन् १९४१ – अर्निष्ट हेमिन वेको विश्व चर्चित उपन्यास वर्ड म्यान एण्ड सि प्रकाशित
-सन् २००४ मा इराकको अतिवादी समूह अन्सार अलसुन्नीबाट त्यहाँ रोजगारीमा गएका १२ नेपालीको हत्या । त्यसको विरोधमा राजधानी लगायतका विभिन्न स्थानमा तोडफोड र आगजनी । वैदेशिक रोजगार व्यवसायीका कार्यालय र सञ्चार माध्यममा आक्रमण । त्यसपछि कफ्र्यु आदेश ।
नेपाल
कुल PCR परीक्षण -६ लाख ९३ हजार ४ सय ७२
कुल पोजेटिभ—- ३९ हजार ४ सय ६०
आइसोलेशन —– १७ हजार ८ सय २२
डिस्चार्जड केस — २१ हजार ४ सय १० (५४.३%)
मृत्यु —-२ सय २८
क्वारेन्टाइनमा —-७ हजार ३ सय ३७
आइसियूमा उपचाररत १ सय ४८
भेन्टिलेटरमा उपचाररत १६
विश्वभर कोरोना :
संक्रमित: २ करोड ४६ लाख २१ हजार ९ सय १९
निको भएका :१ करोड ७९ लाख २२ हजार ८९
मृत्यु : ८ लाख ५४ हजार २ सय २९
स्रोत: वर्डोमिटर्स
आजको मौसम
भाद्र १६ गते (मंगलबार)
दिउँसो : देशभर सामान्यतया बदली रहि धेरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ ।
राती : देशभर सामान्यतया बदली रहि केही स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।
स्रोत : मौसम विभाग
तापक्रम
बढीमा : २८ डिग्री
घटीमा २१ डिग्री
सूर्योदय : ५ः ४२
सूर्यास्त : ६:२४
प्रतिक्रिया