शुभप्रभात !! नमो नमः
आज २०७७ भाद्र १४
भाद्र शुक्ल द्वादशी
तदनुसार अगष्ट ३०, आइतबार
नेपाल
कुल PCR परीक्षण -६ लाख ६९ हजार ६ सय २९
कुल पोजेटिभ—- ३७ हजार ३ सय ४०
आइसोलेशन —– १६ हजार ५ सय ७८
डिस्चार्जड केस — २० हजार ५ सय ५५ ( ५५ %)
मृत्यु —-२ सय ७
क्वारेन्टाइनमा —-८ हजार ३५
विश्वभर कोरोना : अढाई करोड संक्रमित, पौने दुई करोड निको
संक्रमित: २ करोड ५१ लाख ५३ हजार ५ सय ५३
निको भएका :१ करोड ७४ लाख ९४ हजार ८ सय ८१
मृत्यु : ८ लाख ४५ हजार ९ सय ३५
स्रोत: वर्डोमिटर्स
आजको मौसम
भाद्र १४ गते (आइतबार)
दिउँसो : देशभर सामान्यतया बदली रही केही स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
राती : देशभर सामान्यतया बदली रही केही स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, गण्डकी प्रदेश र सूदूर पश्चिम प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।
स्रोत : मौसम विभाग
तापक्रम
बढीमा ३० डिग्री
घटीमा १९ डिग्री
सूर्योदय : ५ः ४१
सूर्यास्त : ६:२९
प्रतिक्रिया