शुभप्रभात !! नमो नमः
आज २०७७ भाद्र १३
भाद्र शुक्ल एकादशी
तदनुसार अगष्ट २९, शनिबार
कोरोना : निको हुने दर निरन्तर घट्दो
भदौ ६ – ५८.९% भदौ ७ – ५८.३ भदौ ८- ५७.५% भदौ ९- ५७% भदौ १०-५६.७% भदौ ११ – ५६.५% भदौ ५५.५%
नेपाल
कुल PCR परीक्षण -६ लाख ५८ हजार १ सय १०
कुल पोजेटिभ—- ३६ हजार ४ सय ५६
आइसोलेशन —– १६ हजार १९
डिस्चार्जड केस — २० हजार २ सय ४२ ( ५५.५ %)
मृत्यु —-१ सय ९५
क्वारेन्टाइनमा —-८ हजार ९ सय ३९
विश्वभर कोरोना
संक्रमित: २ करोड ४६ लाख ४ हजार ३५
निको भएका :१ करोड ७० लाख ७४ हजार २ सय ८१
मृत्यु : ८ लाख ३४ हजार ७ सय ५८
स्रोत: वर्डोमिटर्स
आजको मौसम
भाद्र १३ गते (शनिबार)
दिउँसो : देशभर सामान्यतया बदली रही केही स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
राती : देशभर सामान्यतया बदली रही केही स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
स्रोत : मौसम विभाग
तापक्रम
बढीमा २७ डिग्री
घटीमा २० डिग्री
सूर्योदय : ५ः ४१
सूर्यास्त : ६:२९
प्रतिक्रिया