राजनीति हुँडलेको एक फैसला

कोरोना अपडेट सहित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

शुभप्रभात !! नमो नमः

आज २०७७ भाद्र १२

भाद्र  शुक्ल दशमी

    तदनुसार अगष्ट २८, शुक्रबार

 

इतिहासमा आज


सर्वोच्च अदालतको एक चर्चित फैसला
२०५२ सालमा सर्वोच्च अदालतबाट तत्कालिन मनमोहन अधिकारी नेतृत्वको सरकारले गरेका प्रतिनिधि सभा विघटन र आम निर्वाचनको घोषणा बदर । परिणाम स्वरुप नेपालको प्रथम कम्युनिष्ट सरकार नौ महिनामा पतन । त्यसपछि नेपालमा सरकार बनाउने र गिराउने र  त्यसका लागि विकृत राज्नीतिक अभ्यास सुरु भएको हो।

नेपाल

कुल PCR परीक्षण  -६ लाख ४७ हजार ८ सय १८

कुल पोजेटिभ—- ३५ हजार ५ सय २९

आइसोलेशन —– १५ हजार २ सय ७३

डिस्चार्जड केस — २० हजार ७३ ( ५६.५ %)

मृत्यु —-१ सय ८३

क्वारेन्टाइनमा —-९ हजार ८३ 


विश्वभर कोरोना

संक्रमित: २ करोड ४६  लाख ४ हजार ३५

निको भएका :१ करोड ७० लाख ७४ हजार २ सय ८१

मृत्यु : ८ लाख ३४ हजार ७ सय ५८

स्रोत:  वर्डोमिटर्स

आजको मौसम

भाद्र १२ गते (शुक्रबार)

दिउँसो : देशभर सामान्यतया बदली रही  केही  स्थानहरुमा  मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश  ५, कर्णाली प्रदेशका र सुदुर पश्चिम प्रदेशका एक वा दुई  स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।

राती : देशभर सामान्यतया बदली रही  केही  स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश  ५, कर्णाली प्रदेशका र सुदुर पश्चिम प्रदेशका एक वा दुई  स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।

स्रोत : मौसम विभाग

तापक्रम
बढीमा  २७ डिग्री
घटीमा २० डिग्री

सूर्योदय : ५ः ४१
सूर्यास्त  : ६:२९