आजको दिन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

शुभप्रभात !! नमो नमः

आज २०७७ भाद्र ११

भाद्र  शुक्ल नवमी

    तदनुसार अगष्ट २७, बिहीबार

 


नेपाल

कुल PCR परीक्षण  -६ लाख ३५ हजार २ सय ५२

पोजेटिभ केश — ३४ हजार ४ सय १८

आइसोलेशन —– १४ हजार ७ सय ३९

डिस्चार्जड केस — १९ हजार ५ सय ४ ( ५६.७ %)

मृत्यु —-१ सय ७५

क्वारेन्टाइनमा —-९ हजार ८ सय ३२

 


विश्वभर कोरोना

संक्रमित: २ करोड ४३  लाख १५ हजार ५३

निको भएका :१ करोड  लाख  हजार  सय

मृत्यु : ८ लाख २८ हजार ७ सय २१

स्रोत:  वर्डोमिटर्स

आजको मौसम

भाद्र ११ गते (बिहिबार)

दिउँसो : देशभर सामान्यतया बदली रही  केही  स्थानहरुमा  मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेश र  बागमती प्रदेशका एक-दुई  स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

राती : देशभर सामान्यतया बदली रही  केही  स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश  ५ का एक-दुई  स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

स्रोत : मौसम विभाग

तापक्रम
बढीमा  ३० डिग्री
घटीमा २२ डिग्री

सूर्योदय : ५ः ४०
सूर्यास्त  : ६:३०