भारतमा विश्वकै सर्वाधिक मृत्युदर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

शुभप्रभात !! नमो नमः

आज २०७७ भाद्र ९

भाद्र  शुक्ल सप्तमी

    तदनुसार अगष्ट २५, मंगलबार 

 


नेपाल

कुल PCR परीक्षण  -६ लाख १० हजार ६ सय ७८

पोजेटिभ केश — ३२ हजार ६ सय ७८

आइसोलेशन —– १३ हजार १ सय ५५

डिस्चार्जड केस — १८ हजार ६ सय ३१(५८

मृत्यु —-१ सय ४९

क्वारेन्टाइनमा —-११ हजार ४ सय १४

भारतमा विश्वकै सर्वाधिक मृत्युदर   


विश्वभर कोरोना 

संक्रमित: २ करोड  ३८ लाख ७ सय २३

निको भएका :१ करोड ६३ लाख ४७ हजार ७ सय ४४

मृत्यु : ८ लाख  १६ हजार ५ सय ३४

स्रोत:  वर्डोमिटर्स

आजको मौसम

भाद्र  गते (मंगलबार)

दिउँसो : देशभर सामान्यतया बदली रही  केही  स्थानहरुमा  मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, गण्डकी प्रदेश र  बागमती  प्रदेशका एक-दुई  स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

राती : देशभर सामान्यतया बदली रही  केही  स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका एक-दुई  स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

स्रोत : मौसम विभाग

तापक्रम
बढीमा ३०  डिग्री
घटीमा २१ डिग्री

सूर्योदय : ५ः ३८
सूर्यास्त  : ६:३४