आजको दिन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

शुभप्रभात !! नमो नमः

आज २०७७ भाद्र ७

भाद्र  शुक्ल षष्ठी

    तदनुसार अगष्ट २४, सोमबार

 


नेपाल

कुल PCR परीक्षण  -६ लाख ४ सय ४४

पोजेटिभ केश — ३१ हजार ९ सय ३५

आइसोलेशन —– १३ हजार १ सय ५५

डिस्चार्जड केस — १८ हजार ६ सय ३१  (५८.३

मृत्यु —-१ सय ४९

क्वारेन्टाइनमा —-११हजार ४ सय १४

इतिहासमा आज                                                                      १६९० – ज्याकोब चार्नोक्द्वारा कलकत्तामा कारखाना स्थापना : भारतमा  बेलायती उपनिवेशको सुरुवाती बिन्दु


विश्वभर कोरोना 

संक्रमित: २ करोड  ३५ लाख ८१ हजार ६ सय १३

निको भएका :१ करोड ६० लाख ७८ हजार ७ सय ३५

मृत्यु : ८ लाख  १२ हजार ४ सय ७

स्रोत:  वर्डोमिटर्स

आजको मौसम

भाद्र  गते (सोमबार)

दिउँसो : देशभर आंशिक देखि सामान्यतया बदली रही  केही स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ , बागमती प्रदेश र कर्णाली प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको  समेत सम्भावना रहेको छ।

राती : देशभर सामान्यतया बदली रही केहि स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका एक-दुई  स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

स्रोत : मौसम विभाग

तापक्रम
बढीमा ३०  डिग्री
घटीमा २१ डिग्री

सूर्योदय : ५ः ३८
सूर्यास्त  : ६:३४