भारतमा एकै दिन ७० हजार संक्रमित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

शुभप्रभात !! नमो नमः

आज २०७७ भाद्र ६

भाद्र  शुक्ल पञ्चमी

    तदनुसार अगष्ट २३, आइतबार

ऋषि पञ्चमी


नेपाल

कुल PCR परीक्षण  -५ लाख ९२ हजार ४ सय १८

पोजेटिभ केश — ३१ हजार १ सय १७

आइसोलेशन —– १२ हजार ६ सय २१

डिस्चार्जड केस — १८ हजार १ सय १७  (५८.९%)

मृत्यु —-१ सय ३७

क्वारेन्टाइनमा —-११ हजार ६ सय ५८

इतिहासमा आज
सन् १९९१ वल्र्ड वाइड वेब (डब्लु डब्लु डब्लु) जनस्तरको प्रयोगका लागि खुला


विश्वभर कोरोना 

संक्रमित: २ करोड ३३  लाख ५७ हजार ४ सय ४५

निको भएका :१ करोड ५८ लाख ४९ हजार ७ सय २०

मृत्यु : ८ लाख  ७ हजार ६ सय ७९

स्रोत:  वर्डोमिटर्स

आजको मौसम

भाद्र  गते (आइतबार)

दिउँसोः देशभर सामान्यतया बदली रही  केही स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

राती देशभर सामान्यतया बदली रही  प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका धेरै स्थानहरुमा र प्रदेश ५ र सुदुरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका एक-दुई  स्थानमा भारी वर्षाको सम्भावना रहेको छ

स्रोत : मौसम विभाग

तापक्रम
बढीमा २८  डिग्री
घटीमा २१ डिग्री

सूर्योदय : ५ः ३८
सूर्यास्त  : ६:३४