“पिसिआर !! ५ दिन पर्खिनुहोस”

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं : सरकारले कोरोना संक्रमितको  सम्पर्कमा   आएकाहरुले पिसिआर गर्न ५ देेेखि ७  सम्म पर्कख्न आग्रह गरेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार  सरकारमाथि सक्रमितको प्रत्यक्ष सम्पर्कमा आए का व्क्तििहरु बाट तत्त्त्काल पिसिआर परिक्षण गर्न दवाव आउन थालेको   छ। ”  यसरी तत्त्काल पिसिआर गर्दा  नेगेटिभ देखिन्छ । यसले गर्दा एका तर्फ व्यक्त्ति  ढुक्क हुने  तर भित्र भित्र  संक्रमण  भैर्हेको हुन्छ।” उहाँको   उहाँको भनाइ  छ।                          डा.गौतमका अनुसार     नेपालमा गत २४ थप  ६ सय ३४   जनामा  कोभिड १९  संक्रमण देखिएको छ । यो  समेत गरी हालसम्म कुल   ३१ हजार १ सय १७ जना नेपाली कोभिड १९ बाट संक्रमित देखिएका छन् ।

गत २४ घन्टामा कुल   हजार   सय   जनाको पिसिआर परीक्षण गरिएको थियो । आजसम्म कुल ५ लाख ९२  हजार ४  सय १८   जनाको पिसिआर परिक्षण गरिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले यो जानकारी दिनुभएको हो । उहाँकै अनुसार काठमाडौ उपत्यकामा २सय १६ जनामा कोरोना संक्रमण  देखिएको छ।  यसै अवधिमा  काठमाडौंमा  १ सय ६० , ललितपुरमा ६ र भक्तपुरमा  ५० जनामा कोरोना संक्रमण भएको छ ।
कुल संक्रमित मध्ये  १  सय ३५ जना सघन उपचार कक्ष आइसियुमा छन् भने ति मध्ये १२ जना भेन्टिेलेटरमा छन् ।

गत २४ घन्टामा कोरोना संक्रमणबाट मुक्त भइ र्कुल १ सय  ३६ जना अस्पतालबाट डिस्चार्ज भएका छन् । यसरी कोरानामुक्त भई घर फर्केकाको कुल संन्ख्या  १८ हजार ३  सय  ५० जना रहेका छ । यो कुल संक्रमणको ५९ प्रतिशत हो । आजसम्म सक्रिय संक्रमितको संख्या १२ हजार ५ सय १९ रहेको छ ।

गत २४ घन्टामा विभिन्न स्थानका गरी ९ जना थपिएपछि कोरोनाबाट नेपालमा निधन हुनेको संख्या भने १ सय  ४६ पुगेको छ ।
आजसम्म क्वारेन्टिनमा रहनेको कुल संख्या  ११ हजार ६ सय ५८ रहेको छ ।