कोरोना कहर : ८ लाख बढीको मृत्यु; डेड करोड निको

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

शुभप्रभात !! नमो नमः

आज २०७७ भाद्र ५

भाद्र  शुक्ल चतृर्थी

गणेश चौथी

    तदनुसार अगष्ट २२, शनिबार   

 


नेपाल

कुल PCR परीक्षण  -५ लाख ७९ हजार ८ सय ९९

पोजेटिभ केश — ३० हजार ४ सय ८३

आइसोलेशन —– १२ हजार १ सय ३२

डिस्चार्जड केस — १८ हजार २ सय १४   (५९.८%)

मृत्यु —-१ सय ३७

क्वारेन्टाइनमा —-१२ हजार २ सय ३४


विश्वभर

संक्रमित: २ करोड ३० लाख ९८ हजार ३२

निको भएका :१ करोड ५६ लाख ८९ हजार ९ सय २५

मृत्यु : ८ लाख  २ हजार ३ सय ६३

स्रोत:  वर्डोमिटर्स

आजको मौसम

दिउँसो : देशभर  सामान्यतया बदली रही  धेरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।  वाग्मती प्रदेश र सुदुरपश्चिम प्रदेशका एक/दुई स्थानहरुमा  भारी वर्षाको समेत सम्भावना रहेको छ ।

राती : देशभर  सामान्यतया बदली रही बागमती प्रदेश, गण्डकी प्रदेश,  प्रदेश ५, कर्णाली प्रदेशका र सुदुरपश्चिम प्रदेशका धेरै  स्थानहरुमा र बाँकी प्रदेशको केहि स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेशका र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरुमा  भारी वर्षाको सम्भावना रहेको छ ।

स्रोत : मौसम विभाग 

तापक्रम
बढीमा २८  डिग्री
घटीमा २० डिग्री

सूर्योदय : ५ः ३८
सूर्यास्त  : ६:३५