एक संक्रमित भेट्न झन्डै डेड लाख खर्च

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ : हालसम्मको तथ्यांकले नेपालमा एक जना संक्रमिंत खोज्न १ लाख ६४ हजार ६ सय ३० रुपैयाँ खर्च हुने  देखाएको छ।   स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेस्वर गौतमले  हालसम्म गरिएको पिसिआर परिक्षण र प्राप्त परिणामका आधारमा संक्रमित खोज्न राज्यले धेरै लगानी  गरिरहेको बताउनु भएको हो ! उहाँका अनुसार यो रकम स्वास्थ्यकर्मिले लगाउने पिपिइ बाहेकको हो ।                                                                                          एक जनालाई ३० दिन सम्म अस्पतालको सघन उपचार कक्षमा राख्दा ४ लाख ५० हजार रुपैयाँ खर्च हुने पनि डा गौतमले बताउनुभयो ।