साताब्यापि लकडाउन सुरु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

शुभप्रभात !! नमो नमः

आज २०७७ भाद्र ४

भाद्र  शुक्ल  प्रतिपदा                    तदनुसार अगष्ट १९ बुधबार   


नेपाल

कुल PCR परीक्षण  -५ लाख ५४ हजार ३ सय ८८

पोजेटिभ केश — २८ हजार ९ सय ३८

आइसोलेशन —– ११ हजार १ सय १८

डिस्चार्जड केस — १७ हजार ७ सय  (६१.२%)

मृत्यु —-१ सय २० जना

क्वारेन्टाइनमा —-१३ हजार ५ सय ७१


विश्वभर

संक्रमित: २ करोड २५ लाख ५६ हजार ३ सय ४१

निको भएका :१ करोड ५२ लाख ८८  हजार ८ सय ५५

मृत्यु : ७ लाख ८९ हजार ९ सय ५७

स्रोत:  वर्डोमिटर्स

आजको मौसम

दिउँसो : देशभर  सामान्यतया बदली रही  धेरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।  वाग्मती प्रदेश र सुदुरपश्चिम प्रदेशका एक/दुई स्थानहरुमा  भारी वर्षाको समेत सम्भावना रहेको छ ।

राती : देशभर  सामान्यतया बदली रही बागमती प्रदेश, गण्डकी प्रदेश,  प्रदेश ५, कर्णाली प्रदेशका र सुदुरपश्चिम प्रदेशका धेरै  स्थानहरुमा र बाँकी प्रदेशको केहि स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेशका र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरुमा  भारी वर्षाको सम्भावना रहेको छ ।

स्रोत : मौसम विभाग 

तापक्रम
बढीमा ३० डिग्री
घटीमा २१ डिग्री

सूर्योदय : ५ः ३५
सूर्यास्त  : ६:३९