शुभप्रभात !! नमो नमः
आज २०७७ भाद्र ४
भाद्र शुक्ल प्रतिपदा तदनुसार अगष्ट १९ बुधबार
नेपाल
कुल PCR परीक्षण -५ लाख ५४ हजार ३ सय ८८
पोजेटिभ केश — २८ हजार ९ सय ३८
आइसोलेशन —– ११ हजार १ सय १८
डिस्चार्जड केस — १७ हजार ७ सय (६१.२%)
मृत्यु —-१ सय २० जना
क्वारेन्टाइनमा —-१३ हजार ५ सय ७१
विश्वभर
संक्रमित: २ करोड २५ लाख ५६ हजार ३ सय ४१
निको भएका :१ करोड ५२ लाख ८८ हजार ८ सय ५५
मृत्यु : ७ लाख ८९ हजार ९ सय ५७
स्रोत: वर्डोमिटर्स
आजको मौसम
दिउँसो : देशभर सामान्यतया बदली रही धेरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । वाग्मती प्रदेश र सुदुरपश्चिम प्रदेशका एक/दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।
राती : देशभर सामान्यतया बदली रही बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेशका र सुदुरपश्चिम प्रदेशका धेरै स्थानहरुमा र बाँकी प्रदेशको केहि स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेशका र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।
स्रोत : मौसम विभाग
तापक्रम
बढीमा ३० डिग्री
घटीमा २१ डिग्री
सूर्योदय : ५ः ३५
सूर्यास्त : ६:३९
प्रतिक्रिया