आज पितृ दिवस

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

शुभप्रभात !! नमो नमः

आज २०७७ भाद्र ३

भाद्र  कृष्ण अमावाश्या (८:९ सम्म)

तदनुसार अगष्ट १९ बुधबार                                          पितृ दिवस 


नेपाल


विश्वभर 

संक्रमित: २ करोड २२ लाख ९२ हजार ८ सय ८

निको भएका :१ करोड ४७ लाख ७५  हजार ६ सय ३६

मृत्यु : ७ लाख ८३ हजार ३ सय ४९

स्रोत:  वर्डोमिटर्स

आजको मौसम

दिउँसो : देशभर  सामान्यतया बदली रही  केही स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।  गण्डकी प्रदेश, कर्णाली प्रदेशका तथा सुदुरपश्चिम प्रदेशका एक/दुई स्थानहरुमा  भारी वर्षाको समेत सम्भावना रहेको छ ।

राती : देशभर  सामान्यतया बदली रही बागमती प्रदेश, गण्डकी प्रदेश,  प्रदेश ५, कर्णाली प्रदेशका र सुदुरपश्चिम प्रदेशका धेरै  स्थानहरुमा र बाँकी प्रदेशको केहि स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेशका र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरुमा  भारी वर्षाको सम्भावना रहेको छ ।

स्रोत : मौसम विभाग 

तापक्रम
बढीमा ३० डिग्री
घटीमा २१ डिग्री

सूर्योदय : ५ः ३५
सूर्यास्त  : ६:३९