शुभप्रभात !! नमो नमः
आज २०७७ भाद्र २
भाद्र कृष्ण चतुर्दशी (९:३१ सम्म)
तदनुसार अगष्ट १८ मंगलबार
नेपाल
कुल PCR परीक्षण -५ लाख २९ हजार ४ सय २७
पोजेटिभ केश — २७ हजार २ सय ४१
आइसोलेशन —– ९ हजार ६ सय २१
डिस्चार्जड केस — १७ हजार ४ सय ९५ (६४.२%)
मृत्यु —-१ सय ७ जना
क्वारेन्टाइनमा —-१५ हजार १ सय ९८
विश्वभर
संक्रमित: २ करोड २२ लाख २२ हजार २ सय २९
निको भएका :१ करोड ४७ लाख ७५ हजार ६ सय ३६
मृत्यु : ७ लाख ७६ हजार ८ सय ६२
स्रोत: वर्डोमिटर्स
आजको मौसम
दिउँसो :
दिउँसो : देशभर सामान्यतया बदली रही केही स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं ५ तथा सुदुरपश्चिम प्रदेशका एक-दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।
राती : देशभर सामान्यतया बदली रही धेरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेशका तथा सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरुमा र प्रदेश नं १ तथा प्रदेश नं ५ का एक-दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।
स्रोत : मौसम विभाग
तापक्रम
बढीमा ३० डिग्री
घटीमा २१ डिग्री
सूर्योदय : ५ः ३५
सूर्यास्त : ६:३९
प्रतिक्रिया