आजको दिन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

शुभप्रभात !! नमो नमः

आज २०७७ भाद्र १

भाद्र  कृष्ण त्रयोदशी

तदनुसार अगष्ट १७ सोमबार


नेपाल

कुल PCR परीक्षण  -५ लाख १७ हजार नौ सय ७

पोजेटिभ केश — २६ हजार ६ सय ६०

आइसोलेशन —– ९ हजार २ सय २१

डिस्चार्जड केस — १७ हजार ३ सय ३५ (६५%)

मृत्यु —-१ सय ५ जना

क्वारेन्टाइनमा —-१५ हजार २ सय ४३


विश्वभर

संक्रमित: २ करोड १८ लाख २२ हजार १ सय ५९

निको भएका :१ करोड ४५ लाख ५६  हजार ९ सय ६५

मृत्यु : ७ लाख ७२  हजार  ९ सय ६५

स्रोत:  वर्डोमिटर्स

आजको मौसम

दिउँसो : देशभर  सामान्यतया बदली रही  केही स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

राती : देशभर  सामान्यतया बदली रही  धेरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेश, प्रदेश नं ५ , कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरुमा  र प्रदेश नं १ तथा बागमती प्रदेशका एक-दुई स्थानहरुमा  भारी वर्षाको समेत सम्भावना रहेको छ ।

स्रोत : मौसम विभाग 

तापक्रम
बढीमा ३० डिग्री
घटीमा २१ डिग्री

सूर्योदय : ५ः ३५
सूर्यास्त  : ६:३९