भारतमा मृतक ५० हजार नाघे

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

शुभप्रभात !! नमो नमः

आज २०७७ श्रावण ३२

भाद्र  कृष्ण द्वादशी (११ बजेसम्म)

तदनुसार अगष्ट १६ आइतबार


नेपाल

कुल PCR परीक्षण  -५ लाख ५ हजार ६ सय ६०

पोजेटिभ केश — २६ हजार  १९

आइसोलेशन —– ८ हजार ७ सय १६

डिस्चार्जड केस — १७ हजार २ सय  (६६.५%)

मृत्यु —-१ सय  १ जना

क्वारेन्टाइनमा —-१४ हजार ४ सय ४८


विश्वभर

संक्रमित: २ करोड ५१ लाख ९३ हजार ९ सय

निको भएका :१ करोड ४३ लाख १६  हजार ६९

मृत्यु : ७ लाख ६७  हजार  ९ सय ६८

स्रोत:  वर्डोमिटर्स

आजको मौसम
देशभर सामान्य बदली रही देशका केहि स्थानहरुमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ   प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश,  प्रदेश नं ५,कर्णाली प्रदेश र  सुदुरपश्चिम  प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ । स्रोत : मौसम विभाग 

तापक्रम
बढीमा २७ डिग्री
घटीमा २०  डिग्री

सूर्योदय : ५ः ३३
सूर्यास्त  : ६:४३