शुभप्रभात !! नमो नमः
आज २०७ श्रावण ३०
भाद्र कृष्ण दशमी (१०:३१)
तदनुसार अगस्ट १४ शुक्रबार
नेपाल
कुल PCR परीक्षण -४ लाख ८३ हजार ३८
पोजेटिभ केश — २४ हजार ९ सय ५७
आइसोलेशन —– ८ हजार २५
डिस्चार्जड केस — १६ हजार ८ सय ३७ ( ६८.५%)
मृत्यु —-९५ जना
क्वारेन्टाइनमा —-१४ हजार ७ सय ६९
विश्वभर
संक्रमित: २ करोड १० लाख ६८ हजार ९ सय ४७
निको भएका :१ करोड ३८ लाख ९५ हजार ४ सय ५९
मृत्यु : ७ लाख ५२ हजार ७ सय १५
स्रोत: वर्डोमिटर्स
आजको मौसम
दिउँसो : देशभर सामान्य बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । बाग्मति प्रदेश,गण्डकी प्रदेश ,प्रदेश नं ५ , र कर्णाली प्रदेशका १-२ स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।
राती : देशभर सामान्य वदली रही धेरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १ ,बाग्मति प्रदेश , प्रदेश नं ५, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका का एक वा दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।
स्रोत : मौसम विभाग
तापक्रम
बढीमा २७ डिग्री
घटीमा २० डिग्री
सूर्योदय : ५ः ३३
सूर्यास्त : ६:४३
प्रतिक्रिया