शुभप्रभात !! नमो नमः
आज २०७७ श्रावण २८
भाद्र कृष्ण दशमी
तदनुसार अगस्ट १३ बिहीबार
नेपाल
कुल PCR परीक्षण -४ लाख ७३ हजार १ सय ७९
पोजेटिभ केश — २४ हजार ९ सय ४८
आइसोलेशन —– ७ हजार ४ सय ३२
डिस्चार्जड केस — १६ हजार ७ सय २८ ( ६८.५%)
मृत्यु —-९१ जना
क्वारेन्टाइनमा —-१४ हजार ८ सय ४६
छिमेकमा विश्वभरी कै सर्वाधिक संक्रमण
विश्वभर
संक्रमित: २ करोड ७ लाख ८६ हजार २ सय २२
निको भएका :१ करोड ३६ लाख ८२ हजार ४ सय ५६
मृत्यु : ७ लाख ५१ हजार ५ सय ५३
स्रोत: वर्डोमिटर्स
आजको मौसम
देशभर सामान्य बदली रही देशका केहि स्थानहरुमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५,कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ । स्रोत : मौसम विभाग
तापक्रम
बढीमा २७ डिग्री
घटीमा २० डिग्री
सूर्योदय : ५ः ३३
सूर्यास्त : ६:४३
प्रतिक्रिया