आवाजलाई अक्षर बनाइएको दिन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

शुभप्रभात !! नमो नमः

आज २०७७ श्रावण २७

भाद्र  कृष्ण नवमी(८:३१ सम्म)

तदनुसार अगस्ट १२ बुधबार  

आज श्रीकृष्ण रथयात्रा 


इतिहासमा आज 

फोनोग्राफ आविस्कार – सन  १८७७ मा अमेरिकी वैज्ञानिक थोमस एल्बा एडिसनले सन्चार  जगतकै महत्वपूर्ण आविष्कार मानिएको ध्व नीलाइ अक्षरमा रूपान्ततरण गर्ने यन्त्र ” व्फोनोग्राफ बनाउन सफल भएका थिए ।

आजको कोरोना अपडेट

नेपाल

कुल PCR परीक्षण  -४ लाख ६२ हजार ६ सय ९८

पोजेटिभ केश — २३ हजार ९ सय ४८

आइसोलेशन —– ७ हजार २ सय १

डिस्चार्जड केस — १६  हजार ६ सय ६१ ( ६९. ६%)

मृत्यु —-८३ जना

क्वारेन्टाइनमा —-११ हजार   सय ५८


विश्वभर

संक्रमित: २ करोड ५ लाख २ सय ९८

निको भएका :१ करोड ३४ लाख २२ हजार ५ सय ३९

मृत्यु : ७ लाख  ४४ हजार ३ सय ६६

स्रोत:  वर्डोमिटर्स

आजको मौसम
देशभर सामान्य बदली रही देशका केहि स्थानहरुमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ   प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश,  प्रदेश नं ५,कर्णाली प्रदेश र  सुदुरपश्चिम  प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ । स्रोत : मौसम विभाग 

तापक्रम
बढीमा ३० डिग्री
घटीमा २१  डिग्री

सूर्योदय : ५ः ३०
सूर्यास्त  : ६:४८