शुभप्रभात !! नमो नमः
आज २०७७ श्रावण २७
भाद्र कृष्ण अष्टमी
श्रीकृष्ण जन्माष्टमी
सर्वोपनिषदो गावो
दोग्धा गोपालनन्दन:।
पार्थो वत्स: सुधीर्भोक्ता
दुग्धं गीतामृतं महत्।।
सबै उपनिषद् गाई हुन्
गाई दुहुने #श्रीकृष्ण हुन्
अर्जुन (दुध पगार्ने) बाच्छो हुन्
गीतारूपी महत्वपूर्ण अमृत दुध हो
(गीता पढ्ने) विद्वान् अमृत पिउनेवाला हुन्।
तदनुसार अगस्ट ११ मंगलबार
आजको कोरोना अपडेट
नेपाल
कुल PCR परीक्षण -४ लाख ५२ हजार २ सय ३६
पोजेटिभ केश — २३ हजार ३ सय १०
आइसोलेशन —– ६ हजार ७ सय ३८
डिस्चार्जड केस — १६ हजार ४ सय ९३ ( ७०. ८%)
मृत्यु —-७९ जना
क्वारेन्टाइनमा —-१२ हजार ७ सय ३८
विश्वभर
संक्रमित: २ करोड २ लाख ३७ हजार ७ सय ७
निको भएका :१ करोड ३१ लाख २ सय ७
मृत्यु : ७ लाख ३७ हजार ८ सय ६८
स्रोत: वर्डोमिटर्स
आजको मौसम
देशभर सामान्य बदली रही देशका केहि स्थानहरुमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५,कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ । स्रोत : मौसम विभाग
तापक्रम
बढीमा ३० डिग्री
घटीमा २१ डिग्री
सूर्योदय : ५ः ३०
सूर्यास्त : ६:४८
प्रतिक्रिया