आज त खुल्छ कि ??
अरु बर्षका साउनमा भए सर्वाधिक भिड हुने आजको दिन अर्थात् साउनको अन्तिम सोमबार पशुपति परिसर सबै तिर बाट बन्द छ ।
पशुपति क्षेत्र बिकास कोशका निर्देशक घनश्याम खतिवडा भन्छन् , सरकारले पशुपति परिसर खोल्न कुनै निर्देश नदिएकोले परिसरका सबै प्रवेश द्वारमा पुर्ववत ताला लागेका छन् ।
तै पनि सोमबारे वर्तालु आएकै छन । परिसर को पश्चिम ढोकाबाट बाट चियाएर व्रत पूरा गर्नु परेकै छ ।
प्रतिक्रिया