दुई करोड बढी कोभिड १९ संक्रमित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

शुभप्रभात !! नमो नमः

आज २०७७ श्रावण २६

भाद्र  कृष्ण सप्तमी 

तदनुसार अगस्ट १० सोमबार  

 


आजको कोरोना अपडेट

नेपाल

कुल PCR परीक्षण  -४ लाख ४३ हजार ८ सय ४

पोजेटिभ केश — २२ हजार ९ सय ७२

आइसोलेशन —– ६ हजार २ सय ६

डिस्चार्जड केस — १६  हजार ३ सय ५३ ( ७१. २%)

मृत्यु —-७६ जना

क्वारेन्टाइनमा —-११ हजार  ३८


विश्वभर

संक्रमित: २ करोड १६ हजार ३ सय २

निको भएका :१ करोड २८ लाख ९२ हजार ७४

मृत्यु : ७ लाख ३३  हजार ५ सय ९२

स्रोत:  वर्डोमिटर्स

आजको मौसम
देशभर सामान्य बदली रही देशका केहि स्थानहरुमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ   प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश,  प्रदेश नं ५,कर्णाली प्रदेश र  सुदुरपश्चिम  प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ । स्रोत : मौसम विभाग 

तापक्रम
बढीमा ३० डिग्री
घटीमा २१  डिग्री

सूर्योदय : ५ः ३०
सूर्यास्त  : ६:४८