“मोटो मान्छे”ले नागाशाकी ध्वस्त पारेको दिन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

शुभप्रभात !! नमो नमः

आज २०७७ श्रावण २५

भाद्र  कृष्ण षष्ठी 

तदनुसार अगस्ट ९ आइतबार  


इतिहासमा आज

सन १९४५ अमेरिकाद्वारा जापानको नागाशाकी शहरमा फ्याट म्यान न मक आणविक बम प्रहार हजारौंको मृत्युु


आजको कोरोना अपडेट

नेपाल

कुल PCR परीक्षण  -४ लाख ३५ हजार २ सय ९८

पोजेटिभ केश — २२ हजार ५ सय ९२

आइसोलेशन —– ६ हजार २ सय ६

डिस्चार्जड केस — १६  हजार ३ सय १३( ७१. २%)

मृत्यु —-७२ जना

क्वारेन्टाइनमा —-१० हजार  ७ सय ९२

विश्वभर

संक्रमित: १ करोड  ९७ लाख ९४ हजार २ सय ६

निको भएका :१ करोड २७ लाख १३ हजार ८ सय ६३

मृत्यु : ७ लाख २८  हजार ७ सय ८८

स्रोत:  वर्डोमिटर्स

आजको मौसम
देशभर सामान्य देखि पूर्णतया बदली रही देशका अधिकांश स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ   प्रदेश नं १बागमती प्रदेशगण्डकी प्रदेश  सुदुरपश्चिम  प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ । स्रोत :मौसमविभाग 

तापक्रम
बढीमा ३० डिग्री
घटीमा २१  डिग्री

सूर्योदय : ५ः ३०
सूर्यास्त  : ६:४८