इराकले कुबेत कब्जा गरेको दिन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

शुभप्रभात !! नमो नमः

आज २०७७ श्रावण २४

भाद्र  कृष्ण पन्चमी

तदनुसार अगस्ट ८ शनिबार  

इतिहासमा आज


-सन १९९० इराकद्वारा कुवेत कब्जा  खाडी युद्धको सुरुवात

आजको कोरोना अपडेट

नेपाल

कुल PCR परीक्षण  -४ लाख २७ हजार ५ सय १

पोजेटिभ केश — २२ हजार २ सय १४

आइसोलेशन —– ६ हजार ३ सय ३०

डिस्चार्जड केस — १५ हजार ८ सय  १४ ( ७१. २%)

मृत्यु —-७० जना

क्वारेन्टाइनमा —-१० हजार  २ सय ७

विश्वभर

संक्रमित: १ करोड ९५ लाख २३ हजार २ सय ५०

निको भएका :१ करोड २५ लाख ३३ हजार ३ सय १०

मृत्यु : ७ लाख २२ हजार ९ सय ३४

स्रोत:  वर्डोमिटर्स

आजको मौशम
देशभर आंशिक देखि सामान्य दली  रही  केही  स्थानहरुमा घाम केही  स्थानहरुमा मध्यम वर्षाको सम्भावना 

तापक्रम
बढीमा ३० डिग्री
घटीमा २१  डिग्री

सूर्योदय : ५ः ३०
सूर्यास्त  : ६:४८