आजको दिन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

शुभप्रभात !! नमो नमः

आज २०७७ श्रावण २३

भाद्र  कृष्ण चतुर्थी

तदनुसार अगस्ट ७ शुक्रबार 

 


आजको कोरोना अपडेट

नेपाल

कुल PCR परीक्षण  -४ लाख १२ हजार ९ सय ५३

पोजेटिभ केश — २१ हजार ७ ५०

आइसोलेशन —– ६ हजार २ सय ९६

डिस्चार्जड केस — १५ हजार ३ सय  ८९ ( ७०.९%)

मृत्यु —-६६ जना

क्वारेन्टाइनमा —-९ हजार ४ सय ७०

विश्वभर

संक्रमित: १ करोड ९२ लाख ३७ हजार १ सय ८

निको भएका :१ करोड २३ लाख ४५ हजार ३ सय ९५

मृत्यु : ७ लाख १६ हजार ५ सय

स्रोत:  वर्डोमिटर्स

आजको मौशम
देशभर आंशिक देखि सामान्य दली  रही  केही  स्थानहरुमा घाम केही  स्थानहरुमा मध्यम वर्षाको सम्भावना 

तापक्रम
बढीमा ३० डिग्री
घटीमा २१  डिग्री

सूर्योदय : ५ः ३०
सूर्यास्त  : ६:४८