शुभप्रभात !! नमो नमः
आज २०७७ श्रावण २२
भाद्र कृष्ण तृतिया
तदनुसार अगस्ट ६ बिहिबार
इतिहासमा आज
पहिलो पटक आणविक बमको प्रयोग, हिरोसिमा ध्वस्त
सन् १९४५ मा आजकै दिन लाखौं मानिसको ज्यान जाने गरी अमेरिकाले जापानको हिरोसिमामा लिटिल व्वाई नामक बम खसालेको थियो । परिणाम स्वरुप महिनौ दिनसम्म रेडियो धर्मी किरणको प्रभावले मानिस
मर्ने क्रम जारी रहेको थियो ।
आजको कोरोना अपडेट
नेपाल
कुल PCR परीक्षण -४ लाख १२ हजार ९ सय ५३
पोजेटिभ केश — २१ हजार ९
आइसोलेशन —– ६ हजार १ सय ७४
डिस्चार्जड केस — १५ हजार १ सय ५६ ( ७०.९%)
मृत्यु —-६० जना
क्वारेन्टाइनमा —-९ हजार ९ सय २५
विश्वभर
संक्रमित: १ करोड ८९ लाख ५६ हजार ६ सय ३०
निको भएका :१ करोड २१ लाख ४१ हजार ७ सय ४८
मृत्यु : ७ लाख १० हजार ३८
स्रोत: वर्डोमिटर्स
आजको मौशम
देशभर आंशिक देखि सामान्य बदली रही केही स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश र सुदुरपश्चिम प्रदेशका एक वा दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ। स्रोत: मौसम
तापक्रम
बढीमा ३० डिग्री
घटीमा २१ डिग्री
सूर्योदय : ५ः २९
सूर्यास्त : ६:५४
प्रतिक्रिया