शुभप्रभात !! नमो नमः
आज २०७७ श्रावण २१
भाद्र कृष्ण द्वितीया
तदनुसार अगस्ट ५ बुधबार
इतिहासमा आज
सन १९६२ – नेल्शन मन्डेलाको २८ वर्षे काराबास सुरु
-चर्चित अभिनेत्री मरलिन मुनरो मृत फेला
१९६५ भारत पाकिस्तान युद्ध सुरु
आजको कोरोना अपडेट
नेपाल
कुल PCR परीक्षण -४ लाख ६ हजार ५ सय ९४
पोजेटिभ केश — २१ हजार ९
आइसोलेशन —– ५ हजार ९ सय २५
डिस्चार्जड केस — १५ हजार ५ (७१.५%)
मृत्यु —- ५८ जना
क्वारेन्टाइनमा —-१० हजार ४ सय ७९
विश्वभर
संक्रमित: १ करोड ८६ लाख ९१ हजार ५ सय १०
निको भएका :१ करोड १९ लाख ८ हजार ७ सय १२
मृत्यु : ७ लाख ३ हजार ३ सय ६०
स्रोत: वर्डोमिटर्स
आजको मौशम
देशभर आंशिक देखि सामान्य बदली रही केही स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश र सुदुरपश्चिम प्रदेशका एक वा दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ। स्रोत: मौसम
तापक्रम
बढीमा २६ डिग्री
घटीमा २० डिग्री
सूर्योदय : ५ः २५
सूर्यास्त : ६:५५
प्रतिक्रिया