शुभप्रभात !! नमो नमः
आज २०७७ श्रावण २०
भाद्र कृष्ण प्रतिपदा
आज गाइजात्रा
तदनुसार अगस्ट ४ मंगलबार
इतिहासमा आज
नासाद्वारा मंगल ग्रहमा पानी र जीवनको सम्भावना अध्ययन गर्न फोनिक्स नामक अन्तरिक्ष यान प्रक्षेपण ।
आजको कोरोना अपडेट
नेपाल
कुल PCR परीक्षण -३ लाख ९८ हजार ९ सय ७
पोजेटिभ केश — २० हजार ७ सय ५०
आइसोलेशन —– ५ हजार ७ सय ३२
डिस्चार्जड केस — १४ हजार ९ सय ६१ (७२.१%)
मृत्यु —- ५७ जना
क्वारेन्टाइनमा —-१० हजार ४ सय ३४
विश्वभर
संक्रमित: १ करोड ८४ लाख ३९ हजार ६ सय ९७
निको भएका :१ करोड ६७ लाख १ हजार ९ सय ६६
मृत्यु : ६ लाख ९७ हजार ८३
स्रोत: वर्डोमिटर्स
आजको मौशम
दिउँसोः देशका अधिकांश स्थानमा सामान्य बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना । प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश, प्रदेश ५ र सुदुरपश्चिम प्रदेशका एक वा दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ।: स्रोत: मौसम
तापक्रम
बढीमा २६ डिग्री
घटीमा २० डिग्री
सूर्योदय : ५ः २५
सूर्यास्त : ६:५५
प्रतिक्रिया