शुभप्रभात !! नमो नमः
आज २०७७ श्रावण १९
श्रावण शुक्ल पूर्णिमा
ऋषि तर्पणी, जनैपूर्णिमा रक्षाबन्धन
तदनुसार अगस्ट ३ सोमबार
आजको कोरोना अपडेट
नेपाल
कुल PCR परीक्षण -३ लाख ९१ हजार २ सय ७०
पोजेटिभ केश — २० हजार ३ सय ३२
आइसोलेशन —– ५ हजार ६ सय ७२
डिस्चार्जड केस — १४ हजार ६ सय ३ (७१.८%)
मृत्यु —- ५७ जना
क्वारेन्टाइनमा —-१० हजार ९ सय ३४
विश्वभर
संक्रमित: १ करोड ८२ लाख २१ हजार २ सय १५
निको भएका :१ करोड ४३ लाख ९ हजार १ सय ८९
मृत्यु : ६ लाख ९२ हजार ३ सय ८४
स्रोत: वर्डोमिटर्स
आजको मौशम
दिउँसोः देशका अधिकांश स्थानमा सामान्य बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना । प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश, प्रदेश ५ र सुदुरपश्चिम प्रदेशका एक वा दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ।: स्रोत: मौसम
तापक्रम
बढीमा २६ डिग्री
घटीमा २० डिग्री
सूर्योदय : ५ः २५
सूर्यास्त : ६:५५
प्रतिक्रिया