नेपालमा गत २४ को घन्टामा कोभिड १९ बाट थप २ सय ४६ जना संक्रमित भएका छन । गत २४ घन्टामा कुल ८ हजार ६ सय १९ जनाको पिसिआर परीक्षण गरिएको थियो l
जनसंख्या मन्त्रालयले आज आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले यो जानकारी दिनुभएको हो । उहाँका अनुसार काठमाडौमा १४ जना सक्रमित थपिएका छन।
राजधानी काठमाडौंमा गत २४ घन्टामा २१ जनामा कोरोना संक्रमण भएको छ।
पर्साकि एक महिला सहित हालसम्म ५७ जनाको कोरोनाका कारण निधन भएको छ।
आज समेत गरि हालसम्म कुल १९ हजार २ सय ७३ जना नेपाली कोभिड १९ बाट संक्रमीत देखिएका छन् ।
कुल संक्रमितमध्ये ५ हजार ६ सय २७ जना अहिले आइसोलेशनमा उपचारत छन् । देशका ५ जिल्लामा कोरोना संक्रमितको संख्या अहिले सून्य छ ।
गत २४ घन्टमा संक्रमणबाट मुक्त भइ कुल १ सय ७१ जना अस्पतालबाट डिस्चार्ज भएका छन् । यसरी कोरानाबाट मुक्त भई घर फर्केकाको कुल संन्ख्या १४ हजार ६ सय ३ जना छन।
प्रतिक्रिया