शुभप्रभात !! नमो नमः
आज २०७७ श्रावण १८
श्रावण शुक्ल चतुर्दशी
तदनुसार अगस्ट २ आइतबार
इतिहासमा आज
सन् १९९० ~ इराकद्वारा कुवेत कब्जा ; परिणाम, खाडी युद्ध
आजको कोरोना अपडेट
नेपाल
कुल PCR परीक्षण -३ लाख ८२ हजार ४ सय ९
पोजेटिभ केश — २० हजार ८६
आइसोलेशन —– ५ हजार ५ सय ३८
डिस्चार्जड केस — १४ हजार ४ सय ९३ (७२.१%)
मृत्यु —- ५६ जना
क्वारेन्टाइनमा —-११ हजार ५ सय ३३
विश्वभर
संक्रमित: १ करोड ७९ लाख ८९ हजार ७ सय ५६
निको भएका :१ करोड २३ लाख ९ हजार ३ सय ३६
मृत्यु : ६ लाख ८७ हजार ६ सय ८९
स्रोत: वर्डोमिटर्स
आजको मौशम
दिउँसोः देशका अधिकांश स्थानमा सामान्य बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना । प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश, प्रदेश ५ र सुदुरपश्चिम प्रदेशका एक वा दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ।: स्रोत: मौसम
तापक्रम
बढीमा २६ डिग्री
घटीमा २० डिग्री
सूर्योदय : ५ः २५
सूर्यास्त : ६:५५
प्रतिक्रिया