आजको दिन

कोरोना अपडेट सहित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

शुभप्रभात !! नमो नमः

आज २०७७ श्रावण १७

श्रावण शुक्ल त्रयोदशी

तदनुसार अगस्ट १ शनिबार 

 इतिहासमा आज

सन १९२७ मा आजकै दिन चिनमा क्योमिन्ताङ र चिनियाँ कम्युनिस्ट पार्टीबीच संघर्ष सुरु भएको थियो । यस्लाइ चिनियाँ जनयुद्धको सुरुवात मनिन्छ।


आजको कोरोना अपडेट

नेपाल

कुल PCR परीक्षण  -३ लाख ७५ हजार ४ सय १६

पोजेटिभ केश — १९ हजार ७ सय ७१

आइसोलेशन —– ५ हजार ३ सय ४७

डिस्चार्जड केस — १४ हजार  ३ सय ९९ (७२.९%)
मृत्यु —- ५६ जना

क्वारेन्टाइनमा —-१३ हजार २ सय १

विश्वभर

17,745,095

Deaths:

682,194

Recovered:

11,151,328

संक्रमित:  १ करोड ७७  लाख ४५  हजार ९५

निको भएका :१ करोड ११ लाख ५१ हजार ३ सय २८

मृत्यु : ६ लाख ८२  हजार १ सय ९४

स्रोत:  वर्डोमिटर्स

आजको मौशम
दिउँसोः देशका अधिकांश स्थानमा सामान्य बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना । प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश, प्रदेश ५ र सुदुरपश्चिम प्रदेशका एक वा दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ।: स्रोत: मौसम

तापक्रम
बढीमा २६ डिग्री
घटीमा २० डिग्री

सूर्योदय : ५ः २५
सूर्यास्त  : ६:५५