शुभप्रभात !! नमो नमः
आज २०७७ श्रावण १६
श्रावण शुक्ल द्वादशी
तदनुसार जुलाई ३१ शुक्रबार
इतिहासमा आज
सन १९९१ – तत्कालीन सोभियत संघ र अमेरिका बीच आणविक हतियार घटाउन सन्धि
सन ९१९१- नेपाल आउँदै गरेको थाइ एअरको जहाज ११३ यात्रु सहित दुर्घटना ग्रस्त
१९९९ – नासाद्वारा चन्द्रमाको सतहमा हिउँ जमेको प्रमाण खोज्न नियोजित रुपमा एक यान ठोक्काइएको । चन्द्रमाको दक्षिणी खाल्डामा लुनार प्रोस्पेक्त्ट्स नामक यो यान ठोक्किए पछि चन्द्र धरातलमा हिउँ जमेको पुष्टि ।
आजको कोरोना अपडेट
नेपाल
कुल PCR परीक्षण -३ लाख ६४ हजार ६ सय ४८
पोजेटिभ केश — १९ हजार ५ सय ४७
आइसोलेशन —– ५ हजार २ सय ४७
डिस्चार्जड केस — १४ हजार २१ (७२.९%)
मृत्यु —- ५२ जना
क्वारेन्टाइनमा —-१३ हजार २ सय १
विश्वभर
संक्रमित: १ करोड ७४ लाख ५३ हजार २ सय ८
निको भएका : १ करोड ९ लाख २५ हजार ६३
मृत्यु : ६ लाख ७५ हजार ७ सय ६०
स्रोत: वर्डोमिटर्स
आजको मौशम
देेशभर मनसुनी वर्षा
तापक्रम
बढीमा २६ डिग्री
घटीमा २० डिग्री
सूर्योदय : ५ः २५
सूर्यास्त : ६:५५
प्रतिक्रिया