खीर खाने दिन

कोरोना अपडेट सहित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

शुभप्रभात !! नमो नमः

आज २०७७ श्रावण १५

श्रावण शुक्ल एकादशी

तदनुसार जुलाई ३०, बुधबार

खीर खाने दिन


आजको कोरोना अपडेट

नेपाल

कुल PCR परीक्षण  -३ लाख ५८ हजार ३ सय ४४

पोजेटिभ केश — १९ हजार २ सय ७३

आइसोलेशन —– ५ हजार २ सय ३

डिस्चार्जड केस — १४ हजार  २१ (७२.८ %)
मृत्यु —- ४९ जना

क्वारेन्टाइनमा —-१४ हजार ४ सय ७१

विश्वभर 

संक्रमित:  १ करोड ७१  लाख ७०  हजार २ सय ६१

निको भएका : १ करोड ६ लाख ४५  हजार ७ सय ४६

मृत्यु : ६ लाख ७३  हजार ७ सय ३६

स्रोत:  वर्डोमिटर्स

आजको मौशम
देेशभर मनसुनी वर्षा

तापक्रम
बढीमा २६ डिग्री
घटीमा २१ डिग्री

सूर्योदय : ५ः २५
सूर्यास्त  : ६:५५