शुभप्रभात !! नमो नमः
आज २०७७ श्रावण १४
श्रावण शुक्ल नवमी
तदनुसार जुलाई २९, बुधबार
आजको कोरोना अपडेट
नेपाल
कुल PCR परीक्षण -३ लाख ५२ हजार ३ सय ७
पोजेटिभ केश — १९ हजार ६३
आइसोलेशन —– ५ हजार १ सय ३९
डिस्चार्जड केस — १३ हजार ८ सय ७५ (७२.८ %)
मृत्यु —- ४९ जना
क्वारेन्टाइनमा —-१५ हजार ३ सय ३१
विश्वभर
संक्रमित: १ करोड ६८ लाख 8३ हजार ६ सय ४७
निको भएका : १ करोड ४ लाख ४५ हजार ७ सय ४६
मृत्यु : ६ लाख ६२ हजार ४ सय ७३
स्रोत: वर्डोमिटर्स
आजको मौशम
देेशभर मनसुनी वर्षा
तापक्रम
बढीमा २६ डिग्री
घटीमा २१ डिग्री
सूर्योदय : ५ः २५
सूर्यास्त : ६:५५
प्रतिक्रिया