आज ३ सय ११ थपिए: काठमाडौमा ५०

कोरोना भाइरसको कहर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपालमा गत २४ को घन्टामा कोभिड १९ बाट थप ३ सय  ११ जना संक्रमित भएका छन ।
जनसंख्या मन्त्रालयले आज आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले  यो जानकारी दिनुभएको हो । उहाँका अनुसार यश अबधिमा  ५० जना सन्क्रमित थपििएका छ्न।

आज समेत गरि हालसम्म कुल  १९ हजार  ६३ जना नेपाली कोभिड १९ बाट संक्रमीत देखिएका छन् ।

कुल संक्रमितमध्ये  ५ हजार १ सय २९ जना अहिले आइसोलेशनमा उपचारत छन् । देशका ६ जिल्लामा कोरोना संक्रमितको संख्या अहिले सून्य छ ।
गत २४ घन्ट संक्रमणबाट मुक्त भइ कुल १ सय २१ जना अस्पतालबाट डिस्चार्ज भएका छन् । यसरी कोरानाबाट मुक्त भई घर फर्केकाको कुल सं न्ख्या १३ हजार ८ सय ७५ पुगेको छ । निको हुनेको दर ७३.३५ प्रतिशत रहेको छ ।

आज बझाङका येक जानाको गरि  कोरोनाबाट निधन हुनेको संख्या ४९ पुगेको छ ।