शुभप्रभात !! नमो नमः
आज २०७७ श्रावण १३
श्रावण शुक्ल अष्टमी
तदनुसार जुलाई २८ , मंगलबार
आजको कोरोना अपडेट
नेपाल
कुल PCR परीक्षण -३ लाख ४७ हजार २ सय ७५
पोजेटिभ केश — १८ हजार ७ सय ५२
आइसोलेशन —– ४ हजार ९ सय ५०
डिस्चार्जड केस — १३ हजार ३ सय ५४ (७३.३%)
मृत्यु —- ४८ जना
क्वारेन्टाइनमा —-१६ हजार ७ सय ५४
विश्वभर
संक्रमित: १ करोड ६६ लाख २९ हजार २ सय १२
निको भएका : १ करोड २ लाख १७ हजार ३ सय ११
मृत्यु : ६ लाख ५५ हजार ८ सय ६५
स्रोत: वर्डोमिटर्स
आजको मौशम
देेशभर मनसुनी वर्षा
तापक्रम
बढीमा २५ डिग्री
घटीमा २१ डिग्री
सूर्योदय : ५ः २५
सूर्यास्त : ६:५५
प्रतिक्रिया