शुभप्रभात !! नमो नमः
आज २०७७ श्रावण १२
श्रावण शुक्ल सप्तमी
तदनुसार जुलाई २७, सोमबार
आजको कोरोना अपडेट
नेपाल
कुल PCR परीक्षण -३ लाख ४२ हजार ४ सय ५७
पोजेटिभ केश — १८ हजार ६ सय १३
आइसोलेशन —– ५ हजार ४ सय ४०
डिस्चार्जड केस — १३ हजार १ सय २८ (७०.५%)
मृत्यु —- ४५ जना
क्वारेन्टाइनमा —-१७ हजार ९ सय ३
विश्वभर
संक्रमित: १ करोड ६४ लाख ४ हजार १०
निको भएका : १ करोड ३७ हजार ३७ सय ४८
मृत्यु : ६ लाख ५१ हजार ६ सय ७०
स्रोत: वर्डोमिटर्स
आजको मौशम
देेशभर मनसुनी वर्षा
तापक्रम
बढीमा २६ डिग्री
धटीमा २० डिग्री
सूर्योदय : ५ः २२
सूर्यास्त :६:७
प्रतिक्रिया