कोरोना ; १३० संक्रमीत थपिए

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं: नेपालमा गत २४ को घन्टामा कोभिड १९ बाट थप १ सय  ३० जना सक्रमित भएका छन ।

जनसंख्या मन्त्रालयले आज आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले  यो जानकारी दिनुभएको हो |

आजको समेत गरि हालसम्म कुल  १८ हजार  ६ सय  १३ जना नेपाली कोभिड १९ बाट संक्रमीत देखिएका छन् ।

कुल संक्रमितमध्ये  ५ हजार ४ सय ४० जना अहिले आइसोलेशनमा उपचारत छन् । देशका ६ जिल्लामा कोरोना संक्रमितको संख्या अहिले सून्य छ ।आज कोरोना बाट मुक्त भयेर घर फर्केकाको संख्या ७५  रहेको छ  । यो सङै कुल डिस्चाज हुुुनेको कुल सन्ख्या अहिले १३ हजाार १ सय २८ पुगेको छ ।