झन्डै करोडले कोरोना जिते

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

शुभप्रभात !! नमो नमः

आज २०७७ श्रावण ११

श्रावण शुक्ल षष्ठि

तदनुसार जुलाई २५, आइतबार 


आजको कोरोना अपडेट

नेपाल

कुल PCR परीक्षण  -३ लाख ३९ हजार १सय ५७

पोजेटिभ केश — १८ हजार ४ सय ८३

आइसोलेशन —– ५ हजार ३ सय ८५

डिस्चार्जड केस — १३ हजार ५३ (७०.६%)
मृत्यु —- ४५ जना

क्वारेन्टाइनमा —-१८ हजार १ सय ८३

विश्वभर

संक्रमित: १ करोड ६१ लाख ८९ हजार  ५ सय ९२

निको भएका :  ९९ लाख ६ हजार ६ सय १३

मृत्यु : ६ लाख ४७  हजार ५ सय ९४

स्रोत:  वर्डोमिटर्स

आजको मौशम
देेशभर मनसुनी वर्षा

तापक्रम
बढीमा २६ डिग्री
धटीमा २० डिग्री

सूर्योदय : ५ः २२
सूर्यास्त  :६:७