अगस्त्य, पुलस्त्य तथा वैशम्पायन जस्ता ऋषिहरुले भनेका छन — अनन्त , वाशुकी, पद्म, महा पद्म, तक्षक, कुलिर, कर्कट र शन्ख गरी आठ नागका चित्र घरमा लेखेर राखे बिजुली (चटत्याङ र आगलागि) को डर हुँदैन “।
शुभप्रभात !! नमो नमः
आज २०७७ श्रावण १०
श्रावण शुक्ल पन्चमी
तदनुसार जुलाई २४, शुक्रबार
आजको कोरोना अपडेट
नेपाल
कुल PCR परीक्षण -३ लाख ३१ हजार ९५
पोजेटिभ केश — १८ हजार २ सय ४१
आइसोलेशन —– ५ हजार ३ सय ५८
डिस्चार्जड केस — १२ हजार ८ सय ४० (७०.४%)
मृत्यु —- ४२ जना
क्वारेन्टाइनमा —-२० हजार ९८
विश्वभर
संक्रमित: १ करोड ५९ लाख २८ हजार ८ सय १२
निको भएका : ९७ लाख १३ हजार ३ सय ४०
मृत्यु : ६ लाख ४१ हजार ८ सय २१
स्रोत: वर्डोमिटर्स
आजको मौशम
देेशभर मनसुनी वर्षा
तापक्रम
बढीमा २६ डिग्री
धटीमा २० डिग्री
सूर्योदय : ५ः २२
सूर्यास्त :६:७
प्रतिक्रिया