काठमाडौं: नेपालमा गत २४ को घन्टामा कोभिड १९ बाट थप १ सय ३३ जना सक्रमित भएका छन ।
जनसंख्या मन्त्रालयले आज आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले यो जानकारी दिनुभएको हो |
आजको समेत गरि हालसम्म कुल १२ हजार ९ सय ४७ जना नेपाली कोभिड १९ बाट संक्रमीत देखिएका छन् । यो कुल परिक्ष्णको ३•३४ प्रतिशत हो ।
कुल संक्रमितमध्ये ५ हजार ३ सय ८३ जना अहिले आइसोलेशनमा उपचारत छन् । देशका ६ जिल्लामा कोरोना संक्रमितको संख्या अहिले सून्य छ ।आज कोरोना बाट मुक्त भयेर घर फर्केकाको संख्या १ सय ७ रहेको छ । यो सङै कुल दिस्चाज हुुुनेनको कुल सन्ख्या अहिले १२ हजाार ९ सय ४७ पुगेको छ ।
प्रतिक्रिया