भारतमा दैनिक झन्डै ५० हजार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

शुभप्रभात !! नमो नमः

आज २०७७ श्रावण ९

श्रावण शुक्ल चतुर्थी

तदनुसार जुलाई २४, शुक्रबार


आजको कोरोना अपडेट

नेपाल

कुल PCR परीक्षण  -३ लाख ३१ हजार ९५

पोजेटिभ केश — १८ हजार २ सय ४१

आइसोलेशन —– ५ हजार ३ सय ५८

डिस्चार्जड केस — १२ हजार ८ सय ४० (७०.४%)
मृत्यु —- ४२ जना

क्वारेन्टाइनमा —-२० हजार ९८

विश्वभर

संक्रमित: १ करोड ५६ लाख ३९ हजार  ७ सय ६

निको भएका :  ९५ लाख २८  हजार  ४ सय ३३

मृत्यु : ६ लाख ३५  हजार ५ सय ९७

भारतमा दैनिक झन्डै ५० हजार

नेपालमा लकडाउन खुलाइए पनि नेपालसङ खुला सिमा भएको छिमेकी देश भारतमा भने कोरोना सन्क्रमण तिब्र दरले बढेको छ ।

स्रोत:  वर्डोमिटर्स

आजको मौशम
देेशभर मनसुनी वर्षा

तापक्रम
बढीमा २६ डिग्री
धटीमा २० डिग्री

सूर्योदय : ५ः २२
सूर्यास्त  :६:७

इतिहासमा आज

सन १९८३ मा आज कै दिन श्रीलंकामा तामिल विरोधी दंगा सुरु भएको थियो । त्यसैले यो दिनलाई कालो जुलाई भनिन्छ । अघिल्लो दिन तामिल विद्रोहीबाट भएको १३ जना सिंहाली सेनाको हत्याको प्रतिउत्तरमा भएको यो एक साता लामो दंगामा झण्डै तीन हजार तामिल मारिएको अनुमान छ । यसले हजारौं तामिललाई देश छोडन बाध्य बनायो भने तामिल युवाहरु अधिक संख्यामा लिबरेशन टाइगर अफ तामिल इलममा सामेल भए ।