आजको दिन

कोरोना अपडेट सहित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

शुभप्रभात !! नमो नमः

आज २०७७ श्रावण ८

श्रावण शुक्ल  तृतीया

तदनुसार जुलाई २३, बिहीबार


आजको कोरोना अपडेट

नेपाल

कुल PCR परीक्षण  -३ लाख २७ हजार ६ सय १४

पोजेटिभ केश — १८ हजार ९४

आइसोलेशन —– ५ हजार ३ सय ३८

डिस्चार्जड केस — १२ हजार ६ सय ८४ (७०.१%)
मृत्यु —- ४२ जना

क्वारेन्टाइनमा —-२० हजार ८ सय ४२

विश्वभर

संक्रमित: १ करोड ३६ लाख ४ हजार १ सय १८

निको भएका :  ९३ लाख  ४३ हजार  ५ सय

मृत्यु : ६ लाख २९  हजार २ सय ९७

स्रोत:  वर्डोमिटर्स

आजको मौशम
देेशभर मनसुनी वर्षा

तापक्रम
बढीमा २३ डिग्री
धटीमा २० डिग्री

वर्षा : ५०.९

सूर्योदय : ५ः २१
सूर्यास्त ७ : ००