शुभप्रभात !! नमो नमः
आज २०७७ श्रावण ५
श्रावण कृष्ण अमावास्या
तदनुसार जुलाई २०, सोमबार
अबको तीन दिन भारी वर्षा
जल तथा मौसम विज्ञान विभागको पछिल्लो मौसम पूर्वानुमान बुलेटिन अनुसार प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेशका केही स्थानहरुमा साथै प्रदेश ५, सुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरुमा भारी वर्षा(Heavy Rain) को सम्भावना छ।
ती स्थानहरुका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू-क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल/पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन बिभागले अनुरोध गरेको छ ।
आजको कोरोना अपडेट
नेपाल
कुल PCR परीक्षण -३ लाख १५ हजार ५ सय ७०
पोजेटिभ केश — १७ हजार ६ सय ५८
आइसोलेशन —– ५ हजार ९ सय २३
डिस्चार्जड केस — ११ हजार ६ सय ९५ (६६.%)
मृत्यु —- ४० जना
क्वारेन्टाइनमा —-२२ हजार ६ सय ६२
विश्वभर
संक्रमित: १ करोड ४४ लाख १४ हजार ७४
निको भएका : ८६ लाख ६ हजार ६ सय ११
मृत्यु : ६ लाख ४ हजार १ सय ५०
स्रोत: वर्डोमिटर्स
आजको मौशम
देेशभर मनसुनी वर्षा
तापक्रम
बढीमा २३ डिग्री
धटीमा २० डिग्री
वर्षा : ५०.९
सूर्योदय : ५ः २१
सूर्यास्त ७ : ००
आजको राशिफलम्:
मेष राशि: धन लाभ
वृष राशि: चिन्ता बढ्ने
मिथुन राशि: सुखी
कर्कट राशि: शारीरीक कष्ट
सिंह राशि: स्त्री सुख
कन्या राशि: मान सम्मान मिल्ने
तुला राशि: व्यवसायमा हानी
वृश्चिक राशि: झगडा
धनु राशि: स्त्री सुख
मकर राशि: यश प्राप्ती
कुम्भ राशि: यात्रामा कष्ट
मीन राशि: चन्चल प्रवृत्ति
प्रतिक्रिया