कीर्तिपुर : कोरोनाका कारण भएको लकडाउनलाई देखाएर धेरै निकायहरु सुतेर बसेका बेला राजधानीका सडक चिल्लो र रंगिन बनाएका कारण प्रशंशा पाएका भौतिक पुर्वाधार तथा यातायात मन्त्री बसन्त कुमार नेम्वाङले आज दे्खि स्थानीय सरकारले गरेका विकास कार्यको अनुगमन थालेका छन् । यसको सुरुवात उनले कीर्तिपुर नगरपालिकाबाट गरेका छन् ।
सडक चिल्लो बनाएपछि अब स्मार्ट सडक बत्तिहरु जोडेर त्यसलाई उज्यालो बनाउने काममा मन्त्री लागेका छन् । उनको कीर्तिपुर यात्रालाई केही तस्विरमा हेरौं









प्रतिक्रिया